FAQs Complain Problems

कार्यालय

Read More

भुगोल

Read More

मष्ठा भगवती मन्दिर

Read More

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६

Read More

नवदुर्गा कार्यालय परिसर

Read More

संक्षिप्त परिचय

देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदुर्गा गाउँपालिका देशकाे सुदूरपश्चिमी भुभाग अन्तरगत सुदुर पश्चिम प्रदेशकाे डडेल्धुरा जिल्लाकाे पुर्वी भागमा अवस्थीत रहेकाे छ । साविकका काेटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स. लाई मिलाएर वनेकाे याे गाउँपालिकाकाे नामाकरण साविककाे नवदुर्गा गा.वि.स. मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीकाे नाम वाट गरिएकाे छ । पुर्वमा डाेटी जिल्ला पश्चिममा अमरगढी न.पा. उत्तरमा वैतडी जिल्ला तथा दक्षिणमा अमरगढी न.पा.

Pages

गाउँपालिका सम्बन्धि तथ्यांकहरु

जम्मा वार्ड संख्या :५

जम्मा क्षेत्रफल: १४१.८९ वर्ग कि.मि

 जनसंख्या :१९९५७ 

हाम्रो मौसम

booked.net

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9858745430
ना.सु
9858745440

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः- १.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद | ३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी २.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस | ३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी र बसोबास गर्ने घर न. ,टोल ,वा बाटोको नाम | २.बहालमा बसेको भए घर धनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र | ४.घर बहाल तिरेको रसिद | ५.घर बहालको सम्झौता पत्र |
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः- १ .निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ४.जग्गा घनी प्रमाण पत्रको प्रतिलिपी |
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पत्रको प्रतिलिपी | ३.हक भोग श्रोत खुले कागजात | ४.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी | ५.अन्य आवश्यक कागजातहरु | ६.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.नक्सा पास वा नामसारी नक्सा भएको ३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.निबेदन पत्र | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ४.विषय संग सम्बन्धित अन्य कागजात
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- संस्थागत ५०० व्यक्तिगत २००
आवश्यक कागजातहरुः- १.निबेदन | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व.सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | ४.साविक लगत प्रमाणित प्रतिलिपी | ५.फिल्ड बुक उतार| ६.स्थलगत निरिक्षण प्रतिबेदन | ७.जग्गाको नापी नक्सा | ८.जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु | ९.स्थानीय सर्जमिन मुचुल्का |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |

Pages

जानकारी