FAQs Complain Problems

यस नवदुर्गा गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, डडेलधुराको आयोजना तथा Tecess परियोजनाको सहयोगमा गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्र.अ. लगायत अन्य शिक्षकहरूको ५ दिने शिक्षक मेन्टरिङ तथा कोचिङ कार्यक्रम सम्पन्न भयो ।

गाउँपालिका सम्बन्धि तथ्यांकहरु

जम्मा वार्ड संख्या :५

जम्मा क्षेत्रफल: १४१.८९ वर्ग कि.मि

 जनसंख्या : १८६७२

 

हाम्रो मौसम

booked.net

//